Information is intelligence
HomeSportsसुनिल नारनको बलिङ एक्सन शंकास्पद

सुनिल नारनको बलिङ एक्सन शंकास्पद

- Advertisement -spot_img

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

जारी आइपिएलका क्रममा शनिबार भएको खेलमा किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा नारनको बलिङ एक्सन शंकास्पद बलिङ एक्सन देखिएको हो ।

कोलकोता नाइटराइडबाट खेलिरहेका नारनको बलिङ एक्सन शंकास्पद भएको फिल्ड एम्पायर उल्हास गान्धी र क्रिस गाफनेले आफ्नो रिपोर्ट आइपिएल आयोजकलाई बुझाएपछि आइपिएल गभर्निंग काउन्सिलले जानकारी दिएको हो ।

नियम अनुसार अब अर्को पटक पनि उनको बलिंग शंकास्पद देखिएमा उनी आइपिएलमा बलिङ गर्न नपाउने र बिसिसीआइको बलिंग एक्सन कमिटिले अनुमति नदिएसम्म फेरी बलिंग गर्न नपाउने बिसिसीआइले जानकारी दिएको छ ।

नारनले यस सिजनमा ६ खेल खेल्दै कुल ५ विकेट लिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु