Information is intelligence
HomeEconomy६० कराेडकाे आइपीओ ल्याउँदै प्रभु लाइफ इन्सुरेन्स

६० कराेडकाे आइपीओ ल्याउँदै प्रभु लाइफ इन्सुरेन्स

- Advertisement -spot_img

प्रभु लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने भएकाे छ । ६० कराेड बराबरकाे ६० लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि प्रभुले नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । धिताेपत्र बाेर्डले स्वीकृति दिएपछि आइपीओ निष्कासन गर्ने प्रभु लाइफले जानकारी दिएकाे छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थले क्यापिटलले गर्दैछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु