Information is intelligence
HomeEconomyजनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत,ओपन रेञ्ज कति ?

जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत,ओपन रेञ्ज कति ?

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा आज (सोमबार)  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर(आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका जिआइसी  (GIC)  संकेत प्रदान गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु