Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण, ...

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण, उपत्यकामा २ हजार १ सय २९

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७८ हजार ७ सय ८० जना कोरोना संक्रमित निको भएका छन ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु