Information is intelligence
HomeInternationalहात्तीमाथि चढेर याेग गर्दा गर्ल्याम्मै ढले रामदेव ( भिडियाे सहित)

हात्तीमाथि चढेर याेग गर्दा गर्ल्याम्मै ढले रामदेव ( भिडियाे सहित)

- Advertisement -spot_img

भारत उत्तर प्रदेशको मथुरामा हात्तीमाथि योगासनमा रहेर योग गर्दै गर्दा हात्तीले जिउ हल्लाइदिँदा बाबा रामदेव गर्ल्याम्म गुर्लुम्म तल भुईंमा पछारिएका छन्।

याेगासनबाट स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ भन्ने उनी, आयुर्वेदिक कम्पनीमार्फत औषधि बेच्ने एक व्यापारीका रुपमा पनि चिनिन्छन्।

त्यस्तै बेलाबेलामा उनी विभिन्न थरिका चटक पनि देखाइरहन्छन्। त्यहि क्रममा उनी याेपल्ट हात्तीमाथि चढेर याेगासन गर्दै गरेकाे बेलामा सन्तुल बिग्रेर भुइँमा गर्ल्याम्म लडेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु