Information is intelligence
HomeLoksewaलोकसेवाको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश (आदेश सहित)

लोकसेवाको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश (आदेश सहित)

- Advertisement -spot_img

सर्वाेच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ ।  आयोगबाट मिति २०७६ असोज २९ गते प्रकाशित गरेको नेपाल विविध सेवा समूह अन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागी आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तिर्ण भएका तीन जना  अन्तर्वार्ताको लागि सिफारिस भएका थिए ।

नेपाल परिचय आठौं संस्करण २०७७ – लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने
नेपाल परिचय आठौ संस्करण २०७७, लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने एकमहत्वपूर्ण सरकारी दस्तावेज पूर्ण पाठ नेपाल परिचय आठौ संसोधन.pdfGoogle Docs[https://durbartimes.com//wp-content/uploads/2020/10/loksewa-aaja-2-1.jpg 1100w” sizes=”(min-width: 720px) 720px”>
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु