Information is intelligence
HomeNews२४ घण्टामा २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १४०३

२४ घण्टामा २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १४०३

- Advertisement -spot_img

२४ घण्टामा २ हजार ६३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा  जम्मा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ रहेको छ।हाल नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।त्यसमध्ये काठमाडौंका ९९६ जना, भक्तपुरको १०२ जना र ललितपुरका ३०५ जना छन्।

हालसम्म ८० हजार ९ सय ५४ जनालाई संक्रमण निको भएर डिस्चार्ज भएका छन्। बुधवार मात्रै २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन्।

बुधवार १२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ७५ रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु