Information is intelligence
HomeEconomyसानिमा जनरल इन्स्योरेन्सको रिजल्ट सार्वजनिक (हेर्ने बिभिन्न तरिका)

सानिमा जनरल इन्स्योरेन्सको रिजल्ट सार्वजनिक (हेर्ने बिभिन्न तरिका)

- Advertisement -spot_img

दरबार टाईम्समा तपाईंलाई स्वागत छ यहाँ रिजल्ट हेर्ने विभिन्न सहज तरिका सिकाएका छौं।

मेरोसेयरबाट हेर्ने सुबिधा उपलब्ध छ। यो तरिका प्रयोग गर्नुहोस् :

  • मेरो सेयर लगिन गर्नुहोस्
  • माइ  ASBA मा जानुहोस्
  • एप्लिकेसन रिपोर्ट्मा जानुहोस्
  • सानीमा जनरल इन्सुरेन्सको रिपोर्ट हेर्नुहोस्
  • तल स्टाटस्मा एलोटेड हुनु भएमा एलोटेड देखाउँछ नत्र नट एलोटेड देखाउँछ

अहिले विभिन्न माध्यममा धेरै ग्राहकका कारण चाप ज्यादा हुँदा सर्भर डाउन हुने समस्या भएका कारण हामीले सहजताका लागि विभिन्न  तयार साधन यहाँ सुचिकरण गरेका छौं।

अन्य हेर्ने गर्ने तरिका ?

  • कृपया तल दिएको साधन लिन्कमा जानुहोला,
  • क्यापिटल छान्नुहोस् ,
  • त्यसपछी आफ्नो BOID_NO सर्च गर्नुहोला !

साधनहरु

केही प्रतिकृया भए कृपया कमेन्ट गर्नु होला!

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु