Information is intelligence
HomeEconomyसानिमा जनरल इन्स्योरेन्सको रिजल्ट यहाँ हेर्नुहोस् (फाइल सहित)

सानिमा जनरल इन्स्योरेन्सको रिजल्ट यहाँ हेर्नुहोस् (फाइल सहित)

- Advertisement -spot_img

दरबार टाईम्समा तपाईंलाई स्वागत छ, कृपया यस लिन्कमा दिइएको फाइलमा आफ्नो BOID खोज्न सक्नुहुन्छ।

अहिले विभिन्न माध्यममा धेरै ग्राहकका कारण चाप ज्यादा हुँदा सर्भर डाउन हुने समस्या भएका कारण हामीले प्रयोगका लागि तयार विभिन्न साधन यहाँ सुचिकरण गरेका छौं।

Alloted list.xlsx

तपाईं सिधा माथिको लिंकमा गएर पनि लिस्ट पाउन सक्नुहुन्छ अथवा

अन्य हेर्ने गर्ने तरिका ?

  • कृपया तल दिएको साधन लिन्कमा जानुहोला,
  • क्यापिटल छान्नुहोस् ,
  • त्यसपछी आफ्नो BOID_NO सर्च गर्नुहोला !

साधनहरु

केही प्रतिकृया भए कृपया कमेन्ट गर्नु होला!

थप जानकारी

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु