Information is intelligence
HomeNewsबहराइनका राजकुमार काठमाडौं फर्किए

बहराइनका राजकुमार काठमाडौं फर्किए

- Advertisement -spot_img

काठमाडौं । मनास्लु हिमाल आरोहण गरेर बहराइनका राजकुमार काठमाडौं फर्किएका छन् । केहीबेरअघि उनी काठमाडौं फर्किएका हुन् । बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खालिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमालको सफल आरोहण गरेको थियो ।

८१६३ मिटर अग्लो मनास्लु हिमाल उनी नेतृत्वको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको थियो । शनिबार काठमाडौं फर्किएका राजकुमार खालिफालाई एयर अल्टिच्युडका एमडी निमा नोर्बु शेर्पाले विमानस्थलमा स्वागत गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु