Information is intelligence
HomeNewsराप्रपा अध्यक्ष कमल थापा आईसीयूमा

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा

- Advertisement -spot_img

कोरोना भाइरसको संक्रममण देखिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखिएको छ।

अध्यक्ष थापालाई गएराति ओम अस्पतालको आइसियूमा भर्ना गरिएको जनाएको छ। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ।

त्यस्तै, अध्यक्ष थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु