Information is intelligence
HomePolitics'जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्छ'- भीम रावल

‘जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्छ’- भीम रावल

- Advertisement -spot_img

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन, ‘दसैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु पर्दैन ।

उनले भत्ता बापतको रकम खातामा राखिएको थाहा पाएको उल्लेख गर्दै आफुले पाएको रकम कट्टा गर्न मन्जुरी जनाएका छन् । सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ’ लेखेका छन ।

उनले अगाडि भनेका छन, ‘दसैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु पर्दैन ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु