Information is intelligence
HomePoliticsसुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन प्रदेश नं २ का मुख्यमन्त्रीको आग्रह

सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन प्रदेश नं २ का मुख्यमन्त्रीको आग्रह

- Advertisement -spot_img

जनकरपुरधाम | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बडा दशैँका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् ।

मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैँ चाड मनाउन आग्रह गरेका छन् । उनले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रहसमेत गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु