Information is intelligence
HomeEntertainment & Artsएलिना र प्रकाशको "मायाको बैना" सार्वजनिक

एलिना र प्रकाशको “मायाको बैना” सार्वजनिक

- Advertisement -spot_img

गिती-भिडियोको रूपमा ओएसआर डिजिटलको युटुब च्यानलबाट दर्शकमाझ प्रस्तुत गरिएको यो गिती-भिडियोमा एक जोडी युवा-युवतीको वाल्यकाल देखी गासिएको प्रेम सम्बन्धको वरीपरी घुमेका कथा वस्तु देख्न सकिन्छ। १ दिन अघी युटुबबाट सार्वजनिक गरिएको गिती-भिडियो दर्शकमाज लोकप्रिय बन्दै गइरहेको देख्न सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु