Information is intelligence
HomePoliticsअर्थमन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

अर्थमन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

- Advertisement -spot_img

काठमान्डौ | अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन् ।  श्रेष्ठलाई काजमा राष्ट्र बैंकबाट अर्थ मन्त्रालय ल्याइएको हो । यसअघि दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन् ।

´अहिले चुनौती छ, तर चुनौती छ भनेर हात-खुट्टा बाँधेर बस्ने अवस्था पनि होइन, जसले गरे पनि केही न केही योगदान गर्नुपर्ने थियो, अहिले अर्थमन्त्री असफल हुनु भनेको देश असफल हुनु हो। त्यसैले, देशलाई असफल हुन नदिन म मात्र होइन, समग्र टिमले काम गर्ने छौं,’ उनले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु