Information is intelligence
HomeNewsदेशका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान

देशका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान

- Advertisement -spot_img

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ र बागमती प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु