Information is intelligence
HomeNewsहरिवंश आचार्य दम्पती कोरोना संक्रमणमुक्त

हरिवंश आचार्य दम्पती कोरोना संक्रमणमुक्त

- Advertisement -spot_img

काठमाडौं | हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन् । हरिवंश आचार्यले आफूहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका हुन् ।

असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

आज फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, “हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु