Information is intelligence
HomePoliticsगोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण

गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण

- Advertisement -spot_img

काठमाडौं । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको बास्कोटाले बताएका हुन् । ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ उनले ट्वीट गरेका छन् ।

दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु