Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

शुक्रबार अपरान्ह ४:२५ बजेतिर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

थापाका अनुसार  प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ। साथै  प्रधानमन्त्रीको आधिकारिक वेभसाइट kpsharmaoli.com.np मा उपलब्ध हुने थापाले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु