Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ४४९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४४९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा थप४ हजार ४९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

शुक्रवार २ हजार ६ सय ६८ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ। संक्रिय संक्रमित संख्या पनि पछिल्लो दिनमा बढदो छ। हालसम्म ४७ हजार ५२० जना संक्रिय संक्रमित पहिचान भएका छन्।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ८ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु