Information is intelligence
HomeCulture & Religionनेपाली गीत गाउँदै चिनियाँ राजदूतले दिइन् दशैंको शुभकामना (भिडियो)

नेपाली गीत गाउँदै चिनियाँ राजदूतले दिइन् दशैंको शुभकामना (भिडियो)

- Advertisement -spot_img

नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै विजयादशमीको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राखिएको गीतको भिडियोमा राजदूत यान्छीले चर्चित नेपाली गीत रेशम फिरिरी गाएको देखिन्छ ।

ट्वीटरमा उनले देखेकी छन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु