Information is intelligence
HomeEconomyकिसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न सक्दैनः कृषि मन्त्री

किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न सक्दैनः कृषि मन्त्री

- Advertisement -spot_img

भैरहवा– कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भूसालले किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न नसक्ने बताएका छन् ।

भैरहवास्थित उद्योग व्यापार संगठन रुपन्देहीको कार्यालय भवन शिलान्यास कार्यक्रममा मन्त्री भूसालले सो कुरा बताएका हुन् । उहाँले समयमै मल नल्याउने ठेकेदारको १० करोड रुपैयाँ जफत गरिएको बताए।

उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसके कृषि क्षेत्र अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । प्रदेश सरकारहरुले कृषि क्षेत्रमा राम्रो गरिरहेको तर जनताको अपेक्षा अनुसार भनेजस्तै र सोचेजस्तै काम गर्न भने नसकेको मन्त्री भुसालले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु