Information is intelligence
HomeSportsआईपीएलमा आज पञ्जाब र कोलकात्ता भिड्दै

आईपीएलमा आज पञ्जाब र कोलकात्ता भिड्दै

- Advertisement -spot_img

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको सारजँहामा हुनेछ।

जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चाैथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ।

प्लेअफमा स्थान बनाउनका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु