Information is intelligence
HomeInternationalपाकिस्तानमा बम विष्फोट, ७ जनाको ज्यान गयो

पाकिस्तानमा बम विष्फोट, ७ जनाको ज्यान गयो

- Advertisement -spot_img

पाकिस्तानमा बम विष्फोटमा परी सातजनाको ज्यान गएको छ । यहाँको एक मदरसामा बम विष्फोट भएको हो।

प्रहरीका अनुसार यो विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्।

प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ। यो हमला उत्तरी शहर पेशावरमा भएको हो। अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु