Information is intelligence
HomeEconomyधितोपत्रको दोस्रो बजार भोलिदेखि खुल्दै

धितोपत्रको दोस्रो बजार भोलिदेखि खुल्दै

- Advertisement -spot_img

काठमाडौं । दशैँको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म सञ्चालन भएको थियो । बडादशैँको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु