Information is intelligence
HomeEntertainment & Artsबलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्या प्रयास, पेटमा छुरा प्रहार

बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्या प्रयास, पेटमा छुरा प्रहार

- Advertisement -spot_img

एजेन्सी । कैयौँ बलिउड फिल्म र टिभी सिरियल्समा काम गरिसकेकी अभिनेत्री माल्वी मल्होत्रामाथि चक्कु आक्रमण भएको छ । आक्रमणकारीले उनको पेटमा चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चक्कु आक्रमणबाट घाइते भएकी उनलाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारीले माल्वीको अनुहारमा चक्कु प्रहार गर्न समेत खोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आक्रमणकारीविरुद्ध वर्सोवा प्रहरी चौकीमा केश दर्ता गराएकी छन् । आक्रमणकारीको पहिचान हालसम्म नखुलेको मिडिया रिपोर्टमा उल्लेख  छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु