Information is intelligence
HomeCulture & Religionजनगणना फारम इसाइ, ईस्लामी, कम्युनिस्ट र सेकुलरको जालझेल ? : अरुण सुवेदी

जनगणना फारम इसाइ, ईस्लामी, कम्युनिस्ट र सेकुलरको जालझेल ? : अरुण सुवेदी

- Advertisement -spot_img

राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।

जनगणना फारममा सार्वजनिक भइसक्दा जुन तादातमा बहसहरु सुरु हुनुपर्ने थ्यो त्यो बहस सुरु भएको छैन।

यो फारमको निर्माण नेपालको जानसांखिक अनुपातमा आक्रमण गर्ने र जानसांखिक अनुपातमा हिन्दूहरुको जनसंख्या कसरी ५०% भन्दा तल देखाउन सकिन्छ त्यो हिसाबले एउटा डिजाइन अन्तर्गत गरिएको छ। हरेक किसिमबाट सभ्यता माथिको हाइब्रिड युद्ध अगाडि बढाउने हिसाबको यो फारममा आएका केही ध्यानदिनुपर्ने परिवर्तनहरु :

  • अन्य र प्राकृति पुजक हटाउने।
  • अन्यका स्थानमा यहुदी, बहाइ र जरद्रुस्त राख्ने।

अर्थात दुई कोलम हटाएर तीन थप्ने।

जनगणनाका लागि तयार प्रश्नावली सम्बन्धी अरुण कुमार सुवेदीद्वारा आफ्नो युटुब च्यानलमा व्यक्त गरेका विचार हामीले दरबार टाईम्सका पाठकहरु माझ प्रस्तुत गरेका छौं, कृपया पुरा भिडियो हेर्नुहोला।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु