Information is intelligence
HomeSportsकोलकतालाई जित्नैपर्ने दवाव

कोलकतालाई जित्नैपर्ने दवाव

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) कोलकाता नाइट राइडर्सले चेन्‍नई सुपर किङ्ससँग लिगको १३औं खेल खेल्दै छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा कोलकातालाई जित्‍नै पर्ने दबाब छ । यदि टीम हारेमा अर्को टीमको नतिजा कुर्नुपर्नेछ । त्यस्तै टुर्नामेन्टबाट बाहिरिसकेको चेन्नई यो खेल आफ्नो सम्मानका लागि जित्न चाहान्छ ।

आजको खेलमा जित निकाल्न सके कोलकाता अंक तालिकाको शीर्ष चारमा उक्लनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु