Information is intelligence
HomeEntertainment & Arts‘लव होस्टल’ शाहरुख खानको नयाँ फ्लिम

‘लव होस्टल’ शाहरुख खानको नयाँ फ्लिम

- Advertisement -spot_img

एजेन्सी | शाहरुख खानको रेड चिलीज एन्टरटेनमेन्ट र दृश्यम फिल्मसले लव होस्टल नामको फिल्मको घोषणा गरेको छ । फिल्मलाई शंकर रमनले निर्देशन गर्दैछन् । फिल्मको लिड रोलमा सान्या मल्होत्रा, विक्रान्त मैसी र बाबी देओल अनुबन्धित भएका छन् ।

लव होस्टल एक उत्साही युवाहरुको कहानी हो, जसको पछाडी कोही लागेका हुन्छन् । जहाँ युद्ध रक्तपातको साथमा सत्ता, धन र सिद्धान्तको खेलको कहानी पनि छ ।

एक मनोरन्जन, अपराध–थ्रिलर फिल्म हो लव होस्टल । जसलाई राष्ट्रिय पुरस्कार विजेताले छायांकन गर्नेछन् । यो बहुप्रतिक्षित फिल्म अर्को वर्षको सुरुवातमा फ्लोरमा जान तयार भई रिलिज  हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु