Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित, उपत्यकामा १६२२

पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित, उपत्यकामा १६२२

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

उपत्यकामा १६२२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या १३४८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९६० पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु