Information is intelligence
HomeEconomyहिमालयन जनरल इन्सुरेन्सको ४% बोनस सेयर नेप्सेमा सूचीकृत

हिमालयन जनरल इन्सुरेन्सको ४% बोनस सेयर नेप्सेमा सूचीकृत

- Advertisement -spot_img

काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सको (HGI) ४% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । हिमालयनले असार २९ गतेको वार्षिक साधारण सभाबाट पारित ४% बोनस आइतबार नेप्सेमा सूचीकृत गराएको हो।

यसको कुल ४ लाख १० हजार ८८० कित्ता सेयर नेप्सेमा थपिएको छ। बोनस सेयरपछि हिमालयनको चुक्ता पुँजी १ अर्ब ७ करोड भन्दा बढी भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा यस इन्सुरेन्सले १७ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु