Information is intelligence
HomeHealthकोरोना संक्रमितको सम्पर्कमा आएपछि डब्लुएचओ प्रमुख क्वारन्टीनमा

कोरोना संक्रमितको सम्पर्कमा आएपछि डब्लुएचओ प्रमुख क्वारन्टीनमा

- Advertisement -spot_img

विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस होम क्वारन्टीनमा बसेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफु कोरोना संक्रमितको सम्पर्कमा आएपछि सेल्फ क्वारन्टीनमा बसेको जनाकारी दिएका हुन् ।

आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टीनमा बसेको जनाएका छन् । उनले भने, “म पूर्णरुपमा स्वस्थ छु र कुनै लक्षण छैन ।” डब्लुएचओको प्रोटोकल अनुसार उनले  घरमा नै बसेर काम गर्ने बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु