Information is intelligence
HomeNewsअभियन्ता केपि खनाल "युवा प्रेरणा अभियन्ता सम्मान " बाट विभुषित

अभियन्ता केपि खनाल “युवा प्रेरणा अभियन्ता सम्मान ” बाट विभुषित

- Advertisement -spot_img

सानै उमेरमा सामाजिक कार्यमा लागेर चर्चित बनेका कैलालीका केपि खनाल युवा प्रेरणा अभियन्ता सम्मान ” बाट विभुषित भएका छन् ।

सुदुरपश्चिमको अग्रणी, किसान बहुउद्देश्यीय सहकारी स्ंस्थाको २५ औं वार्षिकोत्सव ( रजत जयन्ती) को अवसरमा कैलालीको लम्कीमा  नगद राशि सहित ” युवा प्रेरणा अभियन्ता सम्मान ” बाट विभुषित हुन पाउदा एक जिम्मेवारी बढेको महसुस भएको उनले बताए।साथै आफ्नो स्थानिय तहबाट यसरि हौसला दिदा अझै मनोवल उच्च भएको पनि उनले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु