Information is intelligence
HomeNewsसुदुरपश्चिम प्रदेशमा विहिबार देखी लाइसेन्स ट्रायल परिक्षा सुरु

सुदुरपश्चिम प्रदेशमा विहिबार देखी लाइसेन्स ट्रायल परिक्षा सुरु

- Advertisement -spot_img

यातायत विभाग धनगढीले नोवेम्बर ५ देखी १० सम्म हुने ट्रायल परिक्षाको समय तालिका सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार अक्टोबर १२ सम्म ‘F’ र ‘G'(मिनिवस, मिनी ट्रक, बस) वर्गको लाइसेन्सका लागि अन्लाइन फारम भरेका र बायोमेट्रिक परिक्षा सुल्क तिरेकाहरुले ट्रायल परिक्षामा भाग लिन पाउने छन्।

परिक्षा यातायात कार्यालयको परिक्षा सेन्टरमा हुनेछ भने परिक्षार्थीहरु आवश्यक कागजातको सक्कल प्रती, सक्कल परिक्षा प्रवेश पत्र, नागरिकता र सुल्क तिरेको रसिद लिएर उपस्थित हुनुपर्नेछ।

कोरोना माहामारीको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले देशभर मार्च २४ देखी लकडाउन गरिएको, यातायात कार्यालयले दिने सेवाहरु पनि प्रभावित भएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु