Information is intelligence
HomeEconomyसुनको मुल्य आज पनि बढ्यो

सुनको मुल्य आज पनि बढ्यो

- Advertisement -spot_img

नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको छ। हिजो मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ३०० कायम भएको छ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो तोलामा एक हजार २१० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार २०५ रुपैयाँ कायम छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु