Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीद्वारा मनमोहन सेन्टरको एनेक्स भवन उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा मनमोहन सेन्टरको एनेक्स भवन उद्घाटन

- Advertisement -spot_img

काठमान्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टरमा निर्माण गरिएको एनेक्स भवनको आज उद्घाटन गरेका छन् ।

उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको बताएका छन् ।

उनले ट्वीटरमा पनि सोही कुरा लेख्दै ट्वीट गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु