Information is intelligence
HomeNewsट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको...

ट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको प्रस्ताव

- Advertisement -spot_img

काठमाडौं | ट्राफिक नियम उलंघन गरेमा सवारी साधनको ५० प्रतिशतसम्म हुन आउने जरिवाना गर्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक जरिवाना बढाउन जरुरी रहेको बताए । लाइसेन्स वितरणमा लापरवाही भएको र अहिलेको नीति परिवर्तन गर्नुपर्ने माग गरे । एउटा इन्स्च्यिुट कमाउन्ट भित्र ८/१० दिनभित्र चलाएर लाइसेन्स लिने नीति समेत परिवर्तन हुनुपर्ने उनले बताए ।

‘पढे लेखेका र लिखितमा राम्रो नम्बर ल्याउनेले समेत नियम पालना गरेका छैनन्, भारतमा आर्थिक जरिवाना बढाइएको छ, त्यो अनुसार हामीले पनि गर्नुपर्ने देखिन्छ,’ ‘क्षेत्रीले भने,जरिवानमा कठोर नीति ल्याउनुपर्छ, एउटा मोटरसाइकल सेकेण्ड ह्यान्डमा जति पर्छ त्यो भन्दा बढी जरिवाना लगाउनुपर्छ,।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु