Information is intelligence
HomePoliticsओली र प्रचण्ड’ बीच आज भेटघाटको तयारी

ओली र प्रचण्ड’ बीच आज भेटघाटको तयारी

- Advertisement -spot_img

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच आज दिउँसो भेटघाटको तयारी भएको छ।

बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिममा स्थगित भएको थियो। ‘बुधबार दुई अध्यक्ष भेट्ने भनिएको थियो । पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधन भएकाले स्थगित गरियो’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘आज दुई अध्यक्षबीच भेट्ने भनिएको छ। भेट घाटको समय भने टुंगो नलागेको बजगाईंले बताए ।  

गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो, भने बुधबार भेट्ने तय भएको स्थगित भएपछि आज भेट्ने बनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु