Information is intelligence
HomePoliticsसरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली

सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको पनि उल्लेख गरेका छन् ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बसेको बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो ब्रिफिङ गरेका हुन । बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो पुराण सुनाएका छन् ।

मन्त्रिपरिषद बैठक लगत्तै नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु