Information is intelligence
HomeEntertainment & Arts‘ए मेरो हजुर-३’ युट्युबमा

‘ए मेरो हजुर-३’ युट्युबमा

- Advertisement -spot_img

काठमाडौं | झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर-३’ युट्युबमा सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो ।

अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म युट्युबमा सार्वजनिक गरिएको हो ।

हलमा यस फिल्मलाई निकै रुचाइएको थियो । फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु