Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ३०५१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ३०५१ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणमुक्त भएको छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख ४८ हजार ४०८ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमित ३६ हजार ५४१ जना रहेका छन् । देशभर १ हजार २३२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०५२ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु