Information is intelligence
HomeSportsदुई मुख्य खेलाडी नेयमार र एमबाप्पे बिना पीएसजीको जित

दुई मुख्य खेलाडी नेयमार र एमबाप्पे बिना पीएसजीको जित

- Advertisement -spot_img

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । मोइज किनले थप एक गोल गरे । चोटका कारण दुई मुख्य खेलाडी नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रिए पनि पीएसजीले सहज जित निकालेको हो ।

जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।

पीएसजीले १० खेलमा २४ अंक जोडेको छ । १० खेलमा १८ अंक जोडेको रेनस तेस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु