Information is intelligence
HomeSportsआईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै

आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै

- Advertisement -spot_img

एजेन्सी- आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे हुने दोस्रो क्वालिफायर विजेताले फाइनलमा मुम्बई इण्डियन्ससँगको भेट पक्का गर्नेछ ।

लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ ।

दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । हैदरावादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु