Information is intelligence
HomeNews१२ जना जुवाडे पक्राउ

१२ जना जुवाडे पक्राउ

- Advertisement -spot_img

भक्तपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका २, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्‍ने ४० वर्षीय नवराज श्रेष्ठलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ  र ६ बुक ताससहित पक्राउ गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु