Information is intelligence
HomeSportsप्रिमियर लिगमा आज लिभरपुलले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै

प्रिमियर लिगमा आज लिभरपुलले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

प्रिमियर लिग फुटबलअन्तर्गत आज (आइतबार) साबिकको विजेता टोली लिभरपुलले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०:१५ बाट सुरु हुनेछ ।

आजको खेलमा लिभरपुल जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनमा छ । लिगमा सात खेल खेलेको लिभरपुल १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यता पछिल्लो समय लिगमा खराब प्रदर्शन गरिरहेको सिटी आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।

आजको खेलमा जित निकाल्न सके सिटी अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ६ खेल खेलेको सिटी ११ अंकसहित तालिकाको १२औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु