Information is intelligence
HomeEntertainment & Artsबलिउडका अभिनेता अर्जुन रामपालको घरमा एनसिबीको छापा

बलिउडका अभिनेता अर्जुन रामपालको घरमा एनसिबीको छापा

- Advertisement -spot_img

काठमाडौं | बलिउड ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा लागुऔषधि नियन्त्रण ब्युरो (एनसिबी) ले छापा मारेको छ। गत महिना एनसीबीले उनकी श्रीमती ग्रबिएला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गिरफ्तार गरेको थियो ।

सुशान्त सिंह राजपुतको मृत्युको मामलामा बलिउडको ड्रग्स कनेक्सन सार्वजनिक भएको थियो । यसपछि फिल्म उद्योगसँग जोडिएका पत्र–पत्र उप्काउन थालिएको छ ।

त्यस्तै आइतबार एनसिबीले बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा मारेको थियो। उनको घरमा केही लागुऔषध बरामद भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु