Information is intelligence
HomeNewsचितुवाले आक्रमण गर्दा बालकको मृत्यु

चितुवाले आक्रमण गर्दा बालकको मृत्यु

- Advertisement -spot_img

अमरगढी । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एकजना बालकको मृत्यु भएको छ । भागेश्वर गाउँपालिका-१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२/१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु