Information is intelligence
HomeEducationनिःशुल्क अनलाइन डाटाका लागि फर्म भर्ने समय थप

निःशुल्क अनलाइन डाटाका लागि फर्म भर्ने समय थप

- Advertisement -spot_img

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रमको जरुरी सुचना

सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूलाई नि:शुल्क अनलाइन डाटा प्रदान गरिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थीलाई निःशुल्क डाटाका लागि फर्म भर्ने समय थप गरिएको छ ।

अघिल्लो सूचनामा कार्तिक २१ गते भित्र आवश्यक प्रक्रिया पुर्याइ फर्म भर्न सूचना जारी गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पुनः अर्को सूचना जारी गरी आगामी मंसिर १९ गते सम्म डाटा लिन विद्यार्थीलाई फर्म भर्न सूचित गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु