Information is intelligence
HomeUncategorizedमल पैँचाे नपाएपछि खरिद गर्ने सरकारको निर्णय

मल पैँचाे नपाएपछि खरिद गर्ने सरकारको निर्णय

- Advertisement -spot_img

सरकारले बंगलादेशसग पैँचाे मल नपाएपछि आफैं खरिद गर्ने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रीपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे।

यसअघि सरकारले बंगलादेशसँग पैँचाेमा मल मागेकाे थियाे। प्रधानमन्त्री केपी शर्मा ओलीले नै समकक्षीसँग पैँचाै मल मागेका थिए। तत्कालीन समयमा दिने प्रतिबद्धता जनाएकाे भनिएपनि नेपालमा मल आएन। मल पैँचाे नआएपछि सरकारले फेरि बंगलादेशसँगै खरिद गर्ने निर्णय गरेकाे हाे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु