Information is intelligence
HomeSportsयुवा स्टार अन्सु फाती ४ महिना मैदान बाहिर

युवा स्टार अन्सु फाती ४ महिना मैदान बाहिर

- Advertisement -spot_img

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती ४ महिना मैदान बाहिर रहने भएका छन् ।स्पेनिस फरवार्ड फाती चोटका कारण ४ महिना मैदान बाहिर रहने भएका हुन् ।

फातीले सोमबार घुँडाको चोटको शल्यक्रिया गरेका छन् । उनलाई चोट मुक्त हुन ४ महिना लाग्ने बताईएको छ । १८ वर्षीय फाती रियल बेटिससँगको खेलमा घाइते भएका थिए ।

फातीले यस सिजन बार्सिलोनाका लागि १० खेल खेलेका छन् । जसमा ५ गोल र २ गोलका लागि पास उपलब्ध गराएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु